Notices/Announcements
14th AGM held on Nov 6, 2023 (Kartik 20, 2080) at Manang Gumba, Swayambhu: Kathmandu, Nepalसूचना ! सूचना !! सूचना !!!
यस मनाङ ट्रष्ट वचत तथा ऋण सहकारी संस्था लि.को संचालक समितिको वैठकवाट निर्णय भएअनुशार, वैकिंङ्ग क्षेत्रमा आएको तरलताको वृद्धिले गर्दा सम्पूर्ण वित्तिय संस्थाहरुमा व्याज दर परिवर्तन भएकोले यस संस्थाले हाल सम्पूर्ण वचत खातामा प्रदान गर्दै आएको व्याजदरमा मिति २०८० साल श्रावन १ गते देखी लागु हुने गरि १ प्रतिशतका दरले घटाईएको व्यहोरा जानकारीको गराउँदछौं । नोटःउपरोक्त व्यवस्थावाट सदस्यहरुलाई पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं । मनाङ ट्रष्ट वचत तथा ऋण सहकारी संस्था लि,
Notice of Interest Rate Change
Given the current market scenario the management has decided to lower the Interest Rate on all Savings Deposits by 0.50% (Half Percentage), effective April 13, 2012 (Baishak 1, 2069).